मातृभूमि रोटरीको चौथो पदस्थापन सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नौ चौथो पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । रोटरी वर्ष २०१९–२० प्रेसिडेन्ट जयराम सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वेष्ट रोटरीयन अवार्ड, बेष्ट रोटर्याक्ट अवार्ड तथा मातृभूमि हिरो अवार्डबाट सम्मान गरिएको थियो । वर्ष २०१८–१९ को वेष्ट … Continue reading मातृभूमि रोटरीको चौथो पदस्थापन सम्पन्न